सबै लुटेपछिIkamaan Lama · Aug 12, 2016टुटेपछिको नाता गाँस्नुको के अर्थ ।सबै लुटेपछी फेरि ढाँट्नुको के अर्थ ।।सधैंको दु:ख अनि अरुको हेलामा ।पलपल मरेर बाँच्नुको के अर्थ ।।सबै लुटेपछी...