'Pyasi' Amar Shrestha · Jul 30, 2016
तिमीलाई खुसी मिल्छ भने, मेरो खुन पिएर जाउ । सक्छौ भने धड्कन झिकी, मुटु मेरो सिएर जाउ । चट्टान झै बनी सक्यो, मेरो मुटु दुख्दैन अब एउटा मात्र होईन मलाई, लाखौ चोट दिएर जाउ ।
तिमीलाई खुसी मिल्छ भने, मेरो खुन पिएर जाउ ।
सक्छौ भने धड्कन झिकी, मुटु मेरो सिएर जाउ ।
चट्टान झै बनी सक्यो, मेरो मुटु दुख्दैन अब
एउटा मात्र होईन मलाई, लाखौ चोट दिएर जाउ ।