सम्झेर लेखRamprasad Gaire (Palpali) · Oct 25, 2016सम्झेर लेखगजलTap to listenयुग हाक्ने साहित्यबर्ग सम्झेर लेखदिन दुखिको कुरालाइ समेटेर लेखगरी खानेको पिडा अनि मर्मको कुराशब्द शब्दले अभिभारा बोकेर लेख