रवि राजवंशी · Sep 28, 2016
मेरो पनि थिए खुशी कसैको माझ प्यारमा छु ...।
भाग्यले कहाँ पुर्याए आज समुद्रको किनारमा छु ...।।
बेदनाहरु कति कति चोटहरु पनि उस्तै उस्तै छन ...,
तर पनि किन ? उसैको निम्ति बाच्ने आधारमा छु...।
कहिले हेड कहिले टेल यी जीवनका सिक्काहरु...,
खेल उनले तेस्तै खेले जहाँ जीत संगै हारमा छु...।।