संगै भाइटिका लगाउला दिदीगाैतम लामिछाने · Oct 30, 2016गन्दैछु औला कतिओटा तिहार खाली निधार गए भनीरमाउदै पिङ मच्चाउला दिदी आगौ बिदा मिल्यो भनेसप्तरङिले निधार रङ्ग्याउला दिदी आगौ बिदा मिल्यो भने