Rahani Maan Jora · Aug 2, 2016
हिजोराती सपनामा अचानक जाग्दै भनिन् , बाई बाई भोलि भेट्न अाउँछुु भाग्दै भनिन्,, तपाईं हजूर स्वाभिमानी मेरो मन्को देउता, सम्भवछैन बाँच्न अब मेरोपछि लाग्दै भनिन्,,
हिजोराती सपनामा अचानक जाग्दै भनिन् ,
बाई बाई भोलि भेट्न अाउँछुु भाग्दै भनिन्,,
तपाईं हजूर स्वाभिमानी मेरो मन्को देउता,
सम्भवछैन बाँच्न अब मेरोपछि लाग्दै भनिन्,,
साँचो मायाँ लायपछि मनले साह्रै चाहेपछि,
मुस्कुराउँदै दिल्को तिरले ताक्दै भनिन्,