सपना हरु धेरै थिएबिमल बावु अर्याल · Dec 15, 2016सपना हरु धेरै थिएगजलTap to listenसपना हरु धेरै थिए ,बिपनासँग भूली दिए॥चाहना राखे जून झार्ने,निसाना चुक्यो, आसू पिए