सेवा चाकरीपोष परियार · Sep 5, 2016पूर्व थियो अहिले पश्चिम पुगेछ घाम पनिकहि धुप कहि ओझेल कस्ता कस्ता ठाम पनिमाग्ने को भिड्मा माग्नेहरुछन यहाँ त्यहाँमाग्न भनी धाउछन श्रद्धालु चार धाम पनि