सुझाव मेरी सोझिलार्इBinod Subedi · Aug 12, 2016वैंशको उन्माद संगै लठ्ठ मातेको कुरा ।।नगर्नु नि लाज हुन्छ जोवन साँटेको कुरा ।।।सबलार्इ थाहा छ प्रेम भन्ने शब्दै यो पबित्रतर कस्ले पचाउँछ र डाँडै काटेको कुरा ।।