स्वार्थी मान्छेRamprasad Gaire (Palpali) · Sep 4, 2016बिकृतिको स्वार्थी जालो बुन्छ मान्छेमुलुक भित्र आफै निकास थुन्छ मान्छेइमानी जो अघि बढ्दै जान्छ आँटीत्यस्ले अग्लो टापु सिखर छुन्छ मान्छेसमाज भित्र बसी स्वार्थ पुज्ने हरुथोरै मात्र स्वाभिमानि हुन्छ मान्छे