टाँलेको जिन्दगीAmrit Chhetri · Sep 4, 2016सलाई काफि छ डढेलो लाउनका लागि !मौनता काफि छ तड्पाउनका लागि !तिमी भन्छौ केछ र मेरो बोलिमा तेस्तो !!काफि छ तिम्रो आवाज मात्रै जिउनका लागि !थाहा छ मलाई खुसि अन्तै छ तिम्रो - २मागेको छैन भिक तिमीलाई पाउनका लागि !!