थुनी थुनी बाघ पाल्नेPrashant Uprety · Sep 22, 2016बादल माथी पाइलाहरु चाल्याै भने म मान्छुदनदनि हिउँमा आगो बाल्याै भने म मान्छु ।खै कसरी बैज्ञानिक भनौ र तिमिलाइ ??मुर्दा भित्र सास तिम्ले हाल्याै भने म मान्छु ।