तिमी मेरो म हुँ तिम्रोसुमन रेग्मी · Sep 28, 2016तिमी मेरो म हुँ तिम्रो, भन्दै चोखो माया लाकोब्रेक फेल भो हिड्या गाडी, धन्न धन्यै ज्यानै गाको।उपचार भो तनको त, मनको घाउ अझै उस्तैबल्झिरहन्छ मनको काँडा, मलाई मात्र यो के भाकोतिमी मेरो म हुँ तिम्रो, भन्दै चोखो माया लाको।