तिमीलाइ सम्झिने बानीराजेश स्पन्दन · Jun 26, 2023हरेक पल तिमीलाइ मात्रै, सम्झिने बानीहरुलेप्रतीक्षा तिम्रै गर्छन यि, आँखाका नानीहरुले