तिम्रो तस्बीरVision Guragain · Nov 4, 2016तिम्रो तस्बीरहाम्रो गजलTap to listenहेरेर तिम्रो तस्बीर मुस्कुराउन खोजिएछ।बोकेर मनमा पिर मुस्कुराउन खोजिएछ।भक्कानिन्छ मन त्यसै अनेक बाहनामा यहाँतोडेर पनि त जन्जिर मुस्कुराउन खोजिएछ।