तिम्रो यादले छाडेनभुवन सापकोटा · Oct 4, 2016टाढा हुनै पर्यो माया गरेर पनिपाउन सकिन मन परेरे पनिबचाउन सकिन अाज हाम्रो प्रेमबाचेन त के गर्नु अाफु मरेर पनि