उड्न मन लाग्छकमल के थापा · Oct 4, 2016उड्न मन लाग्छ माथि माथि चरी बनेरबतास संगै सिमलकाे भुवा सरी बनेरलुटेरा बन्नु छ कसैको जवानी लुटी लुटीकानुनले पनि नपग्रिने त्यो प्रहरी बनेर