यादपदम थापा · Nov 17, 2016यादगजलTap to listenतिमिलाई भेट्न भनी, वेशितिर झर्दाखेरितिम्रो हात समाएर, संगै खोलि तर्दाखेरिपौडि खेल्ने सानो खोलि, गट्टा खेल्ने चौतारिसंग संगै रमाउथ्यौ, लेकवेशि गर्दाखेरि