याद आयोRamprasad Gaire (Palpali) · Mar 22, 2017याद आयोगजलTap to listenआज मलाई मेरै मितको याद आयोसम्झी गाउ पाखा अतितको याद आयोधेरै बर्ष पहिला मिठो भाकामा संगैउनले गाएको त्यो गीतको याद आयो