आर.डी धनुश रानामगर · Dec 13, 2016

यसपालिको मंसिर नि
गजल
Tap to listen
कती गए यसपालिको मंसिर नि, खेरै जाने भयो |
बनाउछु भन्थे कसैलाई आफ्नो, सम्झेरै जाने भयो ||
बिदेशबाट के फर्क्याथ्यो झ्याइ पारेछ सुन्तलीलार्इ |
आफ्नो भने आएन पालो बधाइ, दिएरै जाने भयो ||