यो सिउँदो भर्छु भन्नेलेसबिता पौडेल ओलि · Feb 23, 2017यो सिउँदो भर्छु भन्नेलेगजलTap to listenचोखो माया तिमिलाई गर्छु भन्नेले।।टाढा होइन म नजिक सर्छु भन्नेले।।छोडी गयो एक्लै खोलिको किनारमा।सयौं जंघार तिमीसंगै तर्छु भन्नेले।।