यो जिन्दगीले पनिVision Guragain · Sep 11, 2016यो जिन्दगीले पनि चोट खै कति दिन्छ।नसा प्यारको छ, डाक्टर ओखती दिन्छ।भिखारीहरुले के आसाले हात थाप्छन् खैअमिरले कहाँ उनीहरुलाई सम्पत्ति दिन्छ?