ए तरकारिवाली !भुपेन्द्र दंगल · Aug 1, 2017ए तरकारिवाली !गजलTap to listenकँहा खोजौ शब्दहरु म तिम्रो रुपको प्रशंशा गर्न ए तरकारिवाली।कति दिन र रातहरु निदाए तिमिलाई यी अाँखामा भर्न ए तरकारीवाली।।खोजिरहेछु तिम्रो ठाउँ सम्पर्क गरि भेट्न कुनै दिन।