
निर्धामाथि हमला एक साथ गरिहाल्छन, गाउँमा केहि भयो हाताहात गरिहाल्छन, घरमा बेरोजगार छोरो यसै बसेको छ जागिरको मामलामा पक्षपात गरिहाल्छन,
निर्धामाथि हमला एक साथ गरिहाल्छन,
गाउँमा केहि भयो हाताहात गरिहाल्छन,
घरमा बेरोजगार छोरो यसै बसेको छ
जागिरको मामलामा पक्षपात गरिहाल्छन,
मायामा आँखा खोलेर विश्वास गर्नै हुन्न
आँखा चिमल्यो की त घात गरिहाल्छन,