आँखा रसाउँछन्जयराम सुनामी · Jan 8, 2024जब पाक्छ चुलोमा ढिँडो र गुन्द्रुक आँखा रसाउँछन्सम्झेर जवान छोरो र काँधमा बन्दुक आँखा रसाउँछन्