आखिर मन त होमहेश कुमार बस्नेत · Feb 5, 2021कहिले आमाको काखमा टासिदै बस्थे म लुटुपुटुकहिले बुवा सगै सिरक भित्र पस्थे म गुटुमुटुआखिर यो मन त हो कहिले कता कहिले कता सुटुसुटुकहिले सबैतिरबाट एकैचोटी हुदोरहेछ ढुकुमुकु