आउछेउ र माया !दिपक अर्याल दिपु · Jan 25, 2021ग्यास छैन मेरो घरमा ,चुलोमा आगो बाल्न गाउँ आउछेउ र मायाभत्किदा ति घरका चुलोचौका माटाले टाल्न गाउँ आउछेउ र मायाखेती किसानी पहिचान हो हामि सबै नेपालीकोनमाने है गाह्रो पिरो गाई भैंसीहरु नि पाल्न गाउँ आउछेउ र माया