अत्याचारअनिश्चित थामी पहल · Feb 28, 2021नारीको जिबनमा किन आउँछ अत्याचारआमाले छोरीको लागि बचाउछ अत्याचारयो पापी दुनियाँमा कस्को बिश्वास गरु यहाँआफन्तहरूले नै सबैमा झुकाउछ अत्याचार