वचनराजेश स्पन्दन · Aug 7, 2024बद्लियो समय यहाँ, तर बद्लिएन यो मनबद्लिछन् मान्छेहरु, गाढिन्छ याद झन्-झन्के गरि हटाउँ म, ऊ हिड्ने मनको यो गोरेटोलौन प्रभु कस्तो विस्मात् यो, कस्तो हो ऐंठन