बच्ने कसरी हो ?शिरीष ढकाल · Mar 15, 2021दुश्मनले प्रहार गर्दैछ पछाडिबाट,म भन्छु हिम्मत भए हान अगाडिबाट ।सत्ता बचाउन सरकार गन्दैछ टाउका ,यता दैनिक लास आइरहन्छ्न् खाडीबाट ।