बत्ती बाल्ने छैन बाबिश्व प्रसाद उपाध्याय · Jul 23, 2021मेरो देउता तिमी हो,मन्दिर मा बत्ती बाल्ने छैन बा।दुख गुनासो सबै सुन्छु,तिम्रो कुरा टाल्ने छैन बा।हातमा ठेला,मुखमा गाँस नहालेर पालेका होउ