बेचिए खोला नालाशंकर भट्ट · Jun 20, 2017बेचिए खोला नालागजलTap to listenबेचिए खोला नाला नेपाल आमा रुदैछिन ।हराए चाला माला नेपाल आमा रुदैछिन ।।अंश भाग लगाए झै टुक्राटुक्रा भयो देश ।