भगवाननवराज धिताल · Nov 29, 2023भगवान तिम्रो कस्तो लिला मान्छेले पुज्ने ढुङ्गा बनायौतिमी नै भयौ सर्वोपरी काल अनि जन्मको ढुङ्गा बनायौ