भ्रष्टचार गर्छौ किन ?लोकेश ढकाल · Aug 29, 2017भ्रष्टचार गर्छौ किन ?गजलTap to listenए नेता हो भ्रष्टचार गर्छौ किन ?जनताको रगत खाइ पैसाको लागि मर्छौ किन ?नयाँ नेपाल बन्छ भनि दिन रात भाषण गर्छौ ।