बिरानो सहरपूर्ण बहादुर ओली · Aug 7, 2024मेरो हरियाली गाउँ त पुरानै थियो तर सहर बिरानो थियोबिहानि घामको किरण ताजा नै हो तर लहर बिरानो थियो।