चाहियो रे !!कृष्ण प्रसाद खनाल "सुदामा" · Apr 6, 2021बिज्ञापन गरेको होइन तर एउटि नारी चाहियो रे ,बुबाआमाको माग घरमा एउटि बुहारी चाहियो रे !समय बद्ल्यो, जमाना बद्ल्यो तैपनि खै के भन्नू ,आमा भन्नुहुन्छ जो भए नि इष्टकी छोरी चाहियो रे !