छोरी सम्झिनुदिनेश ज्ञवाली · Feb 2, 2022आफ्नै बच्पन सम्झिनु,आफ्ना छोरी सम्झिनुसासुमा हजुरकै बिगत भोग्दैछे,बुहारी सम्झिनु !