चिन्छौ किरुद्रप्रसाद देवकोटा · Aug 7, 2024म फर्केर आउदैछु कसैले चिन्छौ किनजिक हुँदा नचिनेझै गरि हिन्छौ कि ।तन मिलोस मन मिलोस हामी सबैकोमैले दिने उपहार त पक्कै लिन्छौ कि ।