चुनाब बिशेष - चुनाव हुदैछशंकर भट्ट · May 9, 2017चुनाव हुदैछगजलTap to listenअब आफ्नै देशमा तेल चाहियो चुनाव हुदैछ ।थोत्रा गाडि हटाइ रेल चाहियो चुनाव हुदैछ ।।अनगिन्ती छन भ्रष्टाचार अनि लुटपाट पनि ।