दानी भएरछत्त बोगटी · Aug 7, 2024बाँच्न सिक्नुहोस् सबैले यहाँ दानी भएर।तेरो मेरो गर्छौ किन? बेईमानी भएर।