डर लाग्छयमनाथ भट्टराई · Jul 1, 2021मर्छु नै भनेर हिडे पनि मान्छेलाई मर्न डर लाग्छ,कोहि त आएर बचाओस भन्ने,सकभर लाग्छ।सधैं अरुको नजरमा राम्रै भैरहन्छु भन्ने नसोच्नु