धड्कन बेचियाे भनेरबिन्द्र बहादुर शाही "असन्तुष्टि" · Dec 27, 2019दिल बेचियाे भने मन बेचियाे भने ।आफ्नै मुटुअनि धड्कन बेचियाे भने ।।के मायाँ गर्नेहरू पत्याइ रहलान र ।मुनाकाे हातबाट मदन बेचियाे भने ।।