देखाउँ म कसरीराजेश स्पन्दन · Aug 7, 2024जलेको छु आफैभित्र, देखाउँ म कसरीजे लेखेथे विधाताले, मेटाउँ म कसरी ।