दिल दुखायरकृष्ण सापकोटा · Feb 2, 2024प्रेमरुपि साँङघातिक अहंकारको तिर हानी मुटु टुक्रा टुक्रा पारी गइन।सजाइ सपना कहिले नछोड्ने बाचा कसम खायर पनि ।