दिलैमा लुकेर बसुँला हजुरकोपुरुषोत्तम पौडेल "रसुवा" · Nov 30, 2017दिलैमा लुकेर बसुँला हजुरकोगजलTap to listenतपस्वी बनेर बसुँला हजुरको।केवल नाम जपेर बसुँला हजुरको।भो बरदान नदिए नदिनुस के भो र..प्रार्थना गरेर बसुँला हजुरको।