दुर भए पछिमदन तामाङ्ग · Dec 24, 2020तिम्रो र मेरो साईनो , दुर भए पछिछुट्टिनै पर्ने त्यस्तो, मजबुर भए पछिअब एक हुन्छौ र?, संका लाग्छ सानूतिम्रो आफ्नो मेरो आफ्नो, सुर भए पछि