झूठा अाश्वासनMaan Bahadur Thapa (Muskaan) · Jul 4, 2016सुन्छु हल्ला अन्तै नाता, जोड्दै छौरे त , जिन्दगीको सहयात्रा, मोड्दै छौरे त !!सुन्छु हल्ला अन्तै नाता, जोड्दै छौरे त ,जिन्दगीको सहयात्रा, मोड्दै छौरे त !!देउराली र वर पिपल साँची राखी जीवन जिउन्,खाएका ती वाचा कसम, तोड्दै छौरे त,