गलत लगाउछौकृषा के.सी · Sep 4, 2019झुटो बोल्छौ जमातमा सत्य माथी ताला लगाउछौ,कुरा साचो हो भन्दै भन्दै एकोहोरो रटान लगाउछौ।।