घुम्ती प्यारो लाग्छउज्ज्वल उजागर गौतम · May 7, 2018घुम्ती प्यारो लाग्छ त्यो रोड प्यारो लाग्छ्तिमीलाई भेटेको त्यो मोड प्यारो लाग्छउपचार गराउनु छैन जती नै दुखे पनि