हाम्रो मायामानिर्मला बिसुन्के · Jan 5, 2021यो समाज बनेको छ पर्खाल ,हाम्रो मायामाआफ्नैहरू बन्दैछन रे,दलाल, हाम्रो मायामामन हाम्रो मिल्यो,अनी माया हामीले गर्यौदुनियाले किन गर्छन् सवाल, हाम्रो मायामा